ग्राउण्डजिरो सम्बाददाता , ८३९ पटक हेरिएको
बिराटनगर
अन्तराष्ट्यिक्षत्रेमा गरए पढने बिद्यार्थीहरुका लागी सहजीकरण गर्नका लागी बिराटनगर्न नेक्सन लार्नीङ एण्ड कन्सल्टिक सर्भिस संञ्चालनमा आएको छ । श्रावण १ गते बाट बिराटनगरको कोवास कलेज अगाडि रहेको उक्त कन्सल्टेन्सी ले एक कार्यक्रमको आयोजना गरी कन्सल्टेन्सी संचालनमा ल्याएको प्रबन्धक निर्देशक प्रसान्त दासले जानकारी दिए । करीब २२ लाख को लगानीमा खुलेको उक्त कन्सटेन्सी बाट भारत, क्यानडा, यूएस यूके लागायतका देश हरुमा बिद्यार्थी हरुलाई उच्च शिक्षा का लागी पठाउने प्रबन्धक निर्देशक दासको भनाइ छ ।
२०२३ बाट अनलाइन कक्षबाट सुरु भएको थियो । अहिले विराटनगर १० मा अत्याधुनिक भवनबाट नेक्सन लर्निङ एण्ड कन्सलटिङ सर्भिसेसले कक्षाहरु सुरु गरेको प्रबन्धक निर्देशक दासले जानकारी दिए । सर्भिसेसले विशेष गरि विद्यार्थी हरु भारत अध्ययन गराउन पढाउने गरेको छ । भारतको चर्चित विश्व विद्यालयमा पठाउन विद्यार्थी पढाउने गरेको छ । भारत बाहेक अस्टे्रलिया, क्यानडा, अमेरिका पनि पठाउने गरिएको छ । अहिले ७ सय विद्यार्थीले अनलाइन कक्ष लिदै आएका छन् । । नेपाली विद्यार्थीले ७० देखि शतप्रतिशतसम्म छात्रवृत्ति पाउने गरेका छन् । उक्त सर्भिसेसको उदघाटन युवा नेता उमेश यादबले गरेकाथिए ।
प्रकाशित मिति: २०२४-०७-१६ , समय : १७:४९:०५ , ६ महिना अगाडि