प्राविधिकशिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक

ग्राउण्डजिरो सम्बाददाता , ६६९६  पटक हेरिएको

विराटनगर , मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहनपोलिटेक्निकप्राविधिकशिक्षामा सधै अब्बलहुदै आएको छ ।
गुणस्तरिय पठनपाठन गराएर दक्षजनशक्त्तिउत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहनपोलि प्राविधिकशिक्षाकालागि देशकै अब्बलशिक्षालयबनिरहनसफलभएको हो ।
यो शिक्षालय २०७३ र २०७४ माप्रदेश भरिको र २०७५ र २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको छ ।
औजार उपकरणले मात्रनभै भौतिकपुर्वाधारले सम्पन्न यो शिक्षालयमाप्रविधिकशिक्षाकालागिविद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिकप्रयोगशाला र लाईब्रेरी छन । अनुभवी दक्ष शिक्षकहरु भएको यो शिक्षालयमा गुणस्तरिय पढाई हुनेभएकोले भर्ना हुन हरेक बर्ष विद्यार्थीको ओइरो लाग्ने गरेको छ । प्राचार्य सुदिपअधिकारीकाअनुसार २६४ सिटमा भर्ना हुन हरेकबर्ष एक हजार जनाभन्दा बढि बिद्यार्थीले आवेदनदिने गरेका छन ।
२०६५ मा स्थापनाभएको मनमोहनपोलिटेक्निकले अहिले सम्म २५ सयजनादक्षप्राविधिकजनशक्त्तिउत्पादनगरिसकेको छ । उत्पादनभएकाजनशक्त्तिव्यवहारिक रुपमादक्षभएकोले प्राय सबैले राष्ट्रिय मात्रनभएर अन्तराष्ट्रिय बजारमापनिपाइसकेका छन । कोहीथपउच्चप्राविधिकशिक्षा पढेर विज्ञ बनिसकेका छन । मनमोहनपोलिमादिक्षितभएकाहरुले मात्रनभएर नभएकाहरुले पनि रोजगार पाउने गरेका छन । दिक्षितनभएकाहरु ीदगोहुने भएकोले उनीहरुलाई रोजगार दिनउद्योगहरुले प्राथमिकतादिने गरेका छन ।
देशकै पहिलो मनमोहन प््राविधिकविश्वविद्यालयको आंगिकक्याम्पसका रुपमा सञ्चालन भैरहेकोमनमोहनपोलिटेक्निकमाबिद्यार्थीहरु आफै कमाएरु पढने ‘अर्न टु लर्न ’ कार्यक्रमपनि छ । यसबाहेक यो शिक्षालयले दलित , सिमान्तकृत र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिपनिदिदै आएको छ । भारतसकारसँग २०६२ मा सम्झौताभई २०६५ देखीप्राबधिकबिषयमा पठनपाठन सुरु गरेको यो शिक्षालयमा२०६८ देखीर्इृलेक्ट्रिक्स मेकानिक ,सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स , आर्किटेक्चर ,ईन्फमेसन टेक्निोलोजी , अटोमावाईल्स आदि७ वटा विषयमा डिप्लोमातहमा पढाइ हुदैआएको छ । यहाँदुई बर्षे डिप्लोमातहको औधोगिक मेकानिकल कोर्ष पनि पढाई हुन्छ । यसबाहेक यो शिक्षालयमा स्थानिय र स्विस सरकारको सहयोगमा विल्डिड , मोटरसाइकल , लाईट भेहिकल ,कमप्युटर हार्डबेयर र नेटवर्किड, एसी मर्रम्मत , टाईल मार्वल फिटिड,विल्डर , पेन्टिङ आदि१२ बिषयको मेकानिकतालिमपनि सञ्चालनहुदैआएको छ ।
अतिन्युनखर्चमाबिद्यार्थीहरुलाई कोर्ष गराईरहेको मनमोहनले हरेक बर्ष ४ जनालाई निशुल्क २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढने गरि निशुल्क पढाउदै आएको छ । चार जनाबिद्यार्थी पुर्व अध्यक्ष भरतमोहनका छोरी र श्रीमतीले प्रदान गर्ने छात्रबृत्तीमा पढने गरेका छन । ३० जनाले शिक्षालयकै १० बिगाहाजमिनमा खेती गरेको आम्दानीबाट पढदै आएका छन । हरेक संकायमा ४२जनाबिद्यार्थी हरेक बर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक बर्ष १ सय ९२ जनाबिद्यार्थीले ईन्जिनियरिङं बिषय पढने गर्ने गरेका छन । यसबाहेक हरेक बर्ष ५ सय बिद्यार्थीहरुले एक हप्तादेखी एक बर्षे छोटो अवधिको बिभिन्ननिशुल्कतालिमहरुपनिलिँदै आएका छन ।
तीन पटक सरकारबाट उत्कृष्ट प्राविधिकशिक्षालयभनेर पुरस्कृत भैसकेको मनमोहनपोलिटेक्निकले सैद्धान्तिक भन्दा बढी व्यावहारिक शिक्षामा जोड दिनेगरेको छ । यहाँबाट दिक्षितहुने बिद्यार्थीहरु प्राविधिक अनुसन्धानमापनिदक्षहुनेगरेका छन । पढिसकेपछि देशभरि जहाँपनितुरुन्तै रोजगारी पाउन सकिने भएकोले मनमोहनपोलिटेक्निकमा पढन विद्यार्थीहरु सधै आर्कषित हुनेगरेका छन । प्राचार्य अधिकारी आफनो शिक्षायप्रतिगर्वगर्दै भन्छन , ‘भौतिकपुर्वाधारले माात्रनभएर पाठयक्रमले पनि अरु भन्दा सक्षम र सम्पन्न छौ यसैले हामीअरु शिक्षालयभन्दाअब्बल र अहिले सम्म देशकै उत्कृष्ट शिक्षालयबनिरहन सफलभएकाहौ ।’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: २०२४-०७-१९ , समय : ११:२०:११ , ६ महिना अगाडि