कोशीको बहाव बढेपछि ५८ वटा ढोका खोलीयो

प्रतिक श्रेष्ठ , १६६४  पटक हेरिएको

सुनसरी/
लगातार पहाडि भुवागमा परेको बर्षका कारण कोशीको बहाव बढेको छ भने कोशीले श्रीलंङका टापुको क्षेत्र हरु कटान गर्न थालेका छन् । कोशीको बहाव बढे संगै ५८ वटा ढोका खोलिएको छ । राति १ बजे कोशीको बहाव मापन गर्दा स्ट्ीम वाटर लेबल ३ लाख २० हजार ८० क्यूवीक मिटर पुगेको छ । यो अवस्था सबै भन्दा खतरा भएको जनाएको छ भने कटान भएको क्षेत्रमा रहेका स्थानि हरुलाई सुरक्षीत स्थानमा जान स्थायन निकाले आहृवान गरेको छ ।

प्रकाशित मिति: २०२३-०८-१४ , समय : ०२:२४:४२ , १ वर्ष अगाडि